‘भारतसँग छिट्टै वार्ता’
नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ ।
स्थानीय उत्पादन खान नजान्दा कुपोषण
किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो ।
डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने
सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ ।
गोरखापत्रको कोहलपुर संस्करण सुरु
गोरखापत्र दैनिकको कोहलपुर संस्करणको परीक्षण प्रकाशन बिहीबारबाट सुरु भएको छ ।
बुहानबाट उद्धार गर्न स्वास्थ्यतर्फको तयारी पूरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्र्पूण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।