भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सतर्कता केन्द्रले भूमिका बढाउनु पर्छ : प्रम
गोरखापत्र अनलाइन ,
माघ २२, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले छानविनलाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र विकासका क्षेत्रमा राष्ट्रिय सतर्कता केन्द्रले भूमिका बढाउनुपर्ने बताउनुभएको छ ।