चारवटा प्रदेशको परिणाम सार्वजनिक
गोरखापत्र अनलाइन
मंसिर २०, २०७८ सोमबार
नेपाली काँग्रेसको प्रदेश अधिवेशनअन्तर्गत चारवटा प्रदेशमा सम्पन्न मतदानको परिणाम सार्वजनिक भएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काँग्रेसले पहिलो पटक नेतृत्व पाएको हो ।
प्रदेश १ र लुम्बिनी प्रदेशमा भने मतगणना जारी छ ।