प्रन्या जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने
आशा साह
मंसिर १७, २०७८ शुक्रबार
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने बताइएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट शुक्रबार बिहान डिस्चार्ज भएपछि प्रधानन्यायाधीश जबरा सरकारी निवास जानुभएको हो ।