‘असंलग्न आन्दोलनको सान्दर्भिकता यथावत्’
गोरखापत्र अनलाइन
मंसिर १४, २०७८ मंगलवार
सभामुख अग्निप्रसाद सापकोटाले असंलग्न आन्दोलनको सान्दर्भिकता अहिले पनि यथावत् रहेको बताउनुभएको छ ।
विश्वशान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण आन्दोलनको सान्दर्भिकता यथावत् रहेको सभामुख सापकोटाले बताउनुभएको हो । स्पेनको मड्रिडमा आइतबार राति असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै सापकोटाले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम...