logo
२०७९ जेष्ठ १२ बिहीवार



पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्याे

अर्थ |


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्याे


काठमाडौं, माघ ५ गते । नेपाल आयाल निगमले पुनः पेट्रोलको मूल्य बढाएको छ ।  बुधबार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।
मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?