logo
२०७९ जेष्ठ १४ शनिवार



उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

स्वास्थ्य |


उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना
फाइल तस्बिर


काठमाडौं, माघ ६ गते । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।  अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?