गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ ।