ताक्लाकोटबाट भागेका एक नेपालीलाई कोरोनाको आशंका, स्थानीयकाे विराेधले उपचारमा समस्या
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
ताक्लाकोटबाट भागेर हिल्सा हुँदै नेपाल आइपुगेका एक नेपालीलाई कोरोना लागेको आशंकामा स्थानीयले अवरोध गरेपछि उपचारमा समस्या भए। ताक्लाकोटबाट हिल्साबाट पाँच हजार मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै आएका सिमकोट गाउँपालिका वडा नम्बर ३ लिमा टाङबहादुर लामा (नाम परिबर्तन ) लाई नाम्खा गाउँपालिका वडा नम्बर ५ को मुचुमा प्रहरीले स्वास्थ्य चौकीमा उपचार गर्न खोज्दा स्थानीयले विरोध गरेका छन् । अवरोधपछि उहाँको उपचारमा समस्या...