लोकसेवा तयारी सामग्राी (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन ,
फाल्गुन १४, २०७६ बुधबार
आर्थिक वर्ष २०७६÷०७७
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय तहको शैक्षिक एवम् भौतिक स्तरमा सुधार ल्याउने विश्वास गरिएको ।
– कार्यक्रममा गुणस्तरीय पाठ्यपुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, पुस्तकालय निर्माण, भौतिक पूर्वाधार निर्माणलगायत सुधारका कार्यहरू समावेश गरिएको ।
– पाँच अर्ब बजेट विनियोजन गरी यो कार्यक्रम घोषणा गरिएको ।