सञ्चारमाध्यमको स्वतन्त्रता र भूमिकामा बहस
‘तपाईंहरू पनि अलिअलि बढ्ता भएकै हो । बढ्ता हुनु स्वाभाविक पनि हो, किनभने लडेर डेमोक्रेसी ल्याइएको छ, लडेर स्वतन्त्रता ल्याइएको छ ।
गिद्धमा ट्रान्समिटर जडान गरी अध्ययन
सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ ।
सूचकाङ्कले देखाएको सुशासन
सङ्घीय संसदमा अत्यधिक बहुमत ल्याएर निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले दुईवर्षे अवधि पार गर्दा विभिन्न कोणबाट आलोचना खेप्नुपरिरहेको स्थिति छ ।
प्राथमिकतामा परेन भक्तपुरको चक्रपथ
कुनै बेला विकासको बहससँगै थालनीसमेत भएको भक्तपुरको चक्रपथ निर्माण कार्य प्राथमिकताविहीन बन्न पुगेको छ ।
चेकजाँच गर्दै गरेका असइको बोलेरोको ठक्करले मृत्यु
तिव्र गतिबमा आएको बोलेरेको ठक्करबाट प्रहरीचौकी अगाडि को सडकमा ड्युटीमा रहेका प्रहरीको निधन भएको छ