कापुचे कलायात्राः कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी
रासस
माघ ८, २०७८ शनिबार
प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।
धेरैजसको समय काठमाडौं र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कापुचेले तानेर त्यहाँ पुर्याएको बताउनुभयो । यसअघि उहाँहरुले मार्दीमा पुगेर...