चौधवटा मासिए, पाँच चालु , ५० वटा पुननिर्माणको पर्खाइमा
सनम महर्जन
माघ १, २०७८ शनिबार
ललितपुरका ऐतिहासिक महत्व बोकेका ढुङ्गेधारा एक पछि अर्को मासिन थाले पछि सम्पदाकर्मी चिन्तित बनेका छन् ।
नेपालका मध्यकालीन विशेष गरी उपत्याकाको कारिगरी तथा इञ्जिनियरिङ्ग कतिको वैज्ञानिक र उन्नत थियो भन्ने कुराको उदाहरणका रुपमा पाटनको तत्कालीन खानेपानी वितरण प्रणालीलाई हेर्दा पुग्छ ।
पाटका ढुङ्गेधार तथा पोखरीले नेवाः समुदायमा विकसित काल तथा सांस्कृति तथा उन्नत वास्तुकलाको तजा तस्बिर प्रस्तुत गरेका छन् ।