logo
२०७९ जेष्ठ १२ बिहीवार



बुर्किना फासोका राष्ट्रपति अपदस्थ

अन्तर्राष्ट्रिय |




ओउगादुउगु, माघ ११ गते । बुर्किनाफासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् ।

यसैबीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?