पर्यटकको रोजाइमा पर्दै टेउवा (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
आश्विन ३१, २०७८ आईतवार
बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा, हिजो आज नयाँ पर्यटकीय गन्तव्यको रुपमा सबैको आकर्षणको केन्द्र बनेको छ ।
टेउवाको डाडामा स्थापना गरिएका आकर्षक मूर्तिकलाले सो क्षेत्रको पहिचान बद्लेको हो । अन्र्तराष्ट्रिय मुर्तिकारहरुले विशाल सिलामा कुँदेको आकर्षक मूर्तिकला अवलोकन गर्न दैनिक जसो आन्तरिक...