सुदूरपहाडमा गौरा पर्व सम्पन्न (फोटो फिचर)
गोरखापत्र अनलाइन
भाद्र २०, २०७८ आईतवार
सुदूरपश्चिमको मुख्य पर्व गौरा सम्पन्न भएको छ । पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौराघरमा विभिन्न पाँच किसिमका गेडागुडी (बिरुडा) भिजाएर प्रारम्भ गरिएको गौरापर्व कृष्णजन्माष्ठमी हुँदै विभिन्न मेलाको आयोजना गरेर सम्पन्न भएको हो ।
दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा दशैं भन्दा बढी महत्तका साथ मनाउने गौरा पर्वको रौनकले गाउँघरमा बेग्लै सांस्कृतिक तरंग ल्याउने गरेको छ । गौरापर्वको मुख्य दिन अष्टमी...