गाईघाट झरनाः भुलिन्छ दुनियाँ, रम्छ मन (फोटो फिचर)
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
काम विशेषले गलकोट नगरपालिका पुग्नुभएका बागलुङ नगरपालिका–२ निवासी तोयानाथ उपाध्या फुर्सद निकालेर गाईघाट झरना अवलोकन गर्न पुग्नुभयो । गाईघाट झरनाको बारेमा धेरै चर्चा सुने पनि उहाँ त्यहाँ पुग्नु भएको थिएन ।
सामाजिक सञ्चालनमा देखिएका फोटो भिडियोले एक पटक गाईघाट पुग्ने उत्सुकता जगाएको थियो । ‘नमरे स्वर्ग देखिदैन’ भने जस्तै झरनामा पुगे पछि मात्रा महसुस भयो–‘गाईघाट झरना वास्तमै भुनियाँ भुलाउने, र मन रमाउने रैछ ।’
वरिपरि...