उपत्यकाकामा मध्यम वर्षा, वायुप्रदूषण घट्ने (फोटाे फिचर सहित)
गोरखापत्र अनलाइन
चैत्र १८, २०७७ बुधबार
बुधबारसाँझा एक्कासि पानी परेपछि केही दिनदेखि राजधानीको आकाशमा धुम्बिएको वायुप्रदूषण कम हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार आज उपत्यका लगायत प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ ।