प्रधानन्यायाधीश विरुद्धको महाअभियोगका २१ आधार (सूचीसहित)
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
सांसद देव गुरुङले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाइनुका २१ वटा आधार प्रस्तुत गर्नुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले यसका २१ आधार पेश प्रस्तुत गर्नुभएको हो।
महाभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश असक्षम रहेको पहिलो...