नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ : नेता खनाल
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आयोजना गरेको भेलामा उहाँले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताउनुभयो। नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुटेको उहाँको...