logo
२०८१ फाल्गुन १५ बिहीवार



बाग्मती प्रदेशसभाको बैठक स्थगित

प्रदेश |


बाग्मती प्रदेशसभाको बैठक स्थगित


मकवानपुर, फागुन ५ गते । बाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?