logo
२०८० चैत्र १५ बिहीवार



बेलायतमा बेरोजगारी दर घट्यो

अन्तर्राष्ट्रिय |


बेलायतमा बेरोजगारी दर घट्यो


लन्डन, माघ ४ गते । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दो क्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?