पवित्र तीर्थस्थल गलेश्वरधाममा बालाचतुर्दशीकाे मेलाकाे राैनक
गोरखापत्र अनलाइन
मंसिर २८, २०७७ आईतवार
बालाचतुर्दशी चिसो समयमा हुने चाड । यही चाडको मेसो पारेर नाङ्लो तथा मादल विक्री गर्ने आशबहादुर मगरको योजनालाई यस वर्षको बालाचतुर्दशीले चित्त बुझ्दो तबरले पूरा गरेन । तनहुँको आबुँखैरेनी गाउँपालिका–२ छिम्केश्वरीका मगर तीन दिन पहिलादेखि म्याग्दीको पवित्र तिर्थश्थल गलेश्वरधाममा ब्यापारका लागि आउनुभएको भए पनि कोरोनाको कारणले गर्दा गलेश्वर मन्दीमार भक्तजनहरुको आगमन कम हुँदा ब्यापार भने सोचेजस्तो हुन सकेन ।
घरपरिवार...