सडक बालबालिकालाई उद्धार, पुनःस्थापना गर्ने कार्यक्रम प्रभावकारी
गोरखापत्र अनलाइन
मंसिर ७, २०७७ आईतवार
सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी काठमाडौँ उपत्यकालगायत देशभरका सहरी क्षेत्रका सडकमा आश्रित बालबालिकालाई उद्धार, पुनस्र्थापना गर्ने कार्यक्रम प्रभावकारी भएको छ ।
सो मार्गदर्शन अनुसार आर्थिक वर्ष २०७३/७४ देखि “बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन” भन्ने उद्घोषका साथ सञ्चालन गरिएको कार्यक्रममार्फत हालसम्म १४ सय ३३ जना सडक बालबालिकाको उद्धार गरिसकेको छ ।
त्यसमध्ये...