कागले २० सम्म सजिलै गणना गर्छ, नयाँ मान्छे आएको संकेत गर्छ
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७७ शुक्रबार
कागसँग मानव सभ्यता जोडिएको छ, पूर्वीय र पश्चिमेली सँस्कृतिमा कागको महिमा उच्च छ’ चराबिज्ञ डा.हेमसागर बराल भन्नुहुन्छ । उहाँले नेपालमा मात्रै नभएर विश्वका धेरै कुरामा कागको संस्कृति जोडिएको बताउनुभयो । मानिसको वरिपरि बस्न रमाउने सबैभन्दा ठूलो आकारको चरा कागमात्रै भएको उहाँले बताउनुभयो ।
तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तिहरुको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु,...