logo
२०८० चैत्र १६ शुक्रवार



पशुपति शमशेर जबराले राप्रपा अध्यक्षमा उम्मेदवारी नदिने

राष्ट्रिय |


पशुपति शमशेर जबराले राप्रपा अध्यक्षमा उम्मेदवारी नदिने


काठमाडौं, मंसिर १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अध्यक्ष पदमा पुनः उम्मेदवारी नदिइने हुनु भएकाे छ । 

जबराका सहयोगी केशव कटुवालले गोरखापत्र अनलाइनसँग कुराकानी गर्नुहुदै उहाँले महाधिवेशनमा अध्यक्षमा नउठ्ने जानकारी दिनुभयो । ‘उहाँ महाधिवेशनमा नउठ्ने भन्ने छ । तर, यसको कारणबारे थाहा छैन । महाधिवेशन सहमतिमा गर्ने भन्ने  छ ।’, उहाँले बताउनुभएको छ ।

राप्रपा महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिकरुपमा घोषणा गरिसक्नुभएको छ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?