'क्यालिब्रेसन' उडानका लागि एरपोर्ट एथोरिटी अफ इण्डिया सहमत
छेटु शेर्पा
कार्तिक १२, २०७८ शुक्रबार
निर्माणको अन्तिमा चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न भारतीय र थाइ कम्पनीले इच्छा देखाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा एरो थाइ कम्पनीलाई क्यालिब्रेसन उडानका लागि आग्रह गरेको र सुरुमा सो कम्पनीले इच्छा नदेखाए पछि भारतसँग अनुरोध गरिएको र भारतको
एरपोर्ट एथोरिटी अफ इण्डियाले क्यालिब्रेसन उडान गर्ने सहमति व्याक्त गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक...