आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ
रासस
कार्तिक १, २०७८ सोमबार
केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।
होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उहाँले भन्नुभयो, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।”
बेनी,...