चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक ह्वात्तै बढे , स्थानीय उत्साहित
गोरखापत्र अनलाइन
आश्विन १९, २०७८ मंगलवार
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो लागेको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्ग खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको हो । यतिबेला पदमार्ग घुम्नका लागि विदेशी पर्यटक धमाधम आउने गरेका छन् ।