पर्यटन प्रवर्धनका लागि ११८ युवालाई होटल तालिम
रासस
आश्विन १५, २०७८ शुक्रबार
होटल तालिम केन्द्रले मुलुकको पर्यटन प्रवर्धनका लागि ११८ युवालाई होटल तालिम प्रदान गरिएको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह के