सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन
गोरखापत्र अनलाइन ,
बैशाख २, २०७७ मंगलवार
सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको -यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।