निर्वाचन आयोगको जोड सम्पूर्ण नेपाली नागरिकलाई पूर्ण खोप
सिर्जना खत्री
चैत्र २९, २०७८ मंगलवार
निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धकोे पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो ।
खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमणको जोखिम कम हुने भन्दै आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकालाई गत फागुन १६ गते लिखित रुपमा आग्रह गरेको थियो ।