जल, जमिन र जङ्गलमा आत्मनिर्भर
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
लुम्बिनी प्रदेश धार्मिक तथा सांस्कृतिक दृष्टिले ज्यादै महत्त्वपूर्ण प्रदेश हो । हिमाल, पहाड र तराईको सङ्गम तथा दुई ठूला छिमेकी राष्ट्र चीन र भारतसँग सीमा जोडिएका कारणले यो प्रदेशको समृद्धिमा प्रशस्त आधार देखिएको छ । शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको मुख्यमन्त्री कुलप्रसाद केसी बताउनुहुन्छ । जल, जमिन र जङ्गलमा आत्मनिर्भर प्रदेश गौतम बुद्धको जन्मस्थल लगायत अन्य धेरै सम्पदाले...