logo
२०८१ बैशाख १५ शनिवार
2022-04-13-62066

नयाँ बजेटको प्राथमिकतामा खेलकुद

खेलकूद समाचार
सबै
2022-04-13-62063
प्रिन्स र नवीन फाइनलमा
गोरखापत्र अनलाइन चैत्र ३०, २०७८ बुधबार

विश्व जुनियर वरीयताका नम्बर एक प्रिन्स दाहाल र नेपाल आर्मीका नवीन श्रेष्ठ योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा फाइनलमा प्रवेश गर्नुभएको छ ।