कोरोना कहर : प्रदेश नं ५ मा लगानीकर्ता निराश
रासस
चैत्र २६, २०७६ बुधबार
कोभिड– १९ का कारण पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्ज प्रभावित भएको छ । यहाँका उद्योग, व्यवसाय र पर्यटन क्षेत्र कोरोनाको संक्रमण नियन्त्रणका लागि लागु गरिएको लकडाउनका कारण ठप्प हँुदा लगानीकर्ता निराश हुन थालेका छन् ।