विविध विषयमाथिको बौद्धिक चिन्तन
गोरखापत्र अनलाइन
भाद्र २६, २०७८ शनिबार
झण्डै चार दशक अघिदेखि सर्वोच्च अदालत अन्तर्गत विभिन्न दायित्वमा रही कानुन व्यवसायीको रूपमा आफ्नो सेवा अर्पण गर्दै आएका सुपरिचित व्यक्तित्व हुनुहुन्छ– वरिष्ठ अधिवक्ता जुक्तिजङ्ग लामिछाने । यसका अतिरिक्त अध्यापन, लेखन, राजनीति र सामाजिक अभियन्ता आदि विविध क्षेत्रमा पनि उहाँले आफ्नोतर्पmबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । विशेष गरी अध्यात्म दर्शनप्रति बढी झुकाव राख्दै जीवन र जगत्का विविध विषयका सम्बन्धमा...