विश्वशान्तिका लागि कविता वाचन
विश्वशान्तिको कामना गर्दै अन्तरराष्ट्रिय क्षेत्रका कवि कवियत्री र नेपाली साहित्यकारहरुले संयुक्त रुपमा कविता वाचन गरेका छन् ।
‘शमी साहित्य साधना सम्मान’ भँडारीलाई
यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ इलाममा रहेर लामो समय नेपाली भाषा, साहित्यमा योगदान दिँदै आउनुभएका ८१ वर्षीय माधव भँडारीलाई दिइने भएको छ ।
८२ वर्षीय कलाकार शर्माको एकल चित्रकला प्रदर्शनी हुँदै
कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै आउनुभएका ८२ वर्षीय कलाकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुँदैछ ।
प्रगतिशील लेखन र सामाजिक रुपान्तरणमा जोड
सामाजिक रुपान्तरणका लागि प्रगतिशील संस्कृतिकर्मी आफैँ उदारहणीय बन्नुपर्नेमा जोड दिइएको छ ।
राजनीतिक परिर्वतनमा प्रगतिशील संगीत र साहित्यको अहम् भूमिका
कला र साहित्यले अग्रगामी चेतनाको विकास गरी सामाजिक संघर्ष र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको साहित्य तथा संस्कृतिविज्ञहरुले बताउनुभएको छ ।