असंलग्न आन्दोलनमा नेपालले भूमिका बढाउने
रासस
कार्तिक १०, २०७६ आईतवार
“कुनै मुलुकले अर्काे कुनै मुलुकलाई थिचोमिचो गरेमा त्यसका विरुद्ध दुनियाँ एक भएर उभिन्छ । हामी सबै विश्व शान्ति, निःशस्त्रीकरण, पारस्परिक लाभ, न्याय र समानताको चाहना पूरा गर्न सम्मेलनका साझा घोषणापत्र कार्यान्वयनका लागि लाग्नुपर्छ ।”