प्रदेश २ का तीन जिल्लाका तीन हजार २३४ दलित विपन्न परिवारले पाए पक्की भवन
रासस
पुष १३, २०७८ मंगलवार
धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षौदेखि फुसको छानोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् ।
“मान्छेलाई बाच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएका थिए”, उहाँले भन्नुभयो, “जनता आवास कार्यक्रमअन्तर्गत सरकारले पक्की घर बनाइदिएपछि घरको समस्याबाट मुक्त भइयो, अब त केबल...