लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह
रासस
भाद्र २९, २०७६ आईतवार
आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् ।