लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।
वकीलले वयान लिन पाउने गरी केन्द्रीय कारागारमा भिडियो कन्फरेन्स हल निर्माण
मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।
मेलम्ची आयोजना वरपर निषेधित क्षेत्र घोषणा
मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ ।
केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती
बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो ।
दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह
बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप
ठगी गर्ने समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान