लोपोन्मुख कुसुन्डा भाषामा पछिल्लो पुस्ताको गीत
रासस
आश्विन १४, २०७८ बिहीबार
‘गिलाङ्गा डगै बाल्य उमेर लड्दै कपिरा फुरफुर । गिलाङमा म्याक सै काग्चे दुःख सुख झेल्दै ।। ’‘गिलाङ गिमर उही चिउ, आपे टोक्डा गिलाङ्गा हाङजी जपकडै भर चिउ ।।’
अर्थात ‘जङ्गलमै बित्यो बाल्य उमेर लड्दै र खेल्दै । जङ्गलमै बाघ भालुसँग दुःख सुख झेल्दै । जङ्गलभित्र घर छ, यता हामीलाई जङ्गलमा कन्दमुलकै भर छ ।।’ प्यूठान सरुमारानी गाउँपालिका–६ बढीचौरकी १८ वर्षीया हिमा कुसुन्डालाई सुरुमा मातृभाषा बोल्न पनि आउँदैन थियो तर अहिले यसरी...