समन्वय, सहकार्य र आम जनसमुदायको ऐक्यबद्धता आवश्यक
रासस
मंसिर १३, २०७७ शनिबार
सङ्घीय संसद् र प्रदेशसभाका नेतृत्वले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकास, विस्तार र सुदृढीकरण गर्दै विकास र समृद्धिको प्रतिफल जनस्तरमा पु¥याउन राज्यका सबै संरचनाबीच उचित समन्वय, सहकार्य र आम जनसमुदायको ऐक्यबद्धता आवश्यक रहेको निष्कर्ष निकाल्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयद्वारा आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रियाको निष्कर्षका रुपमा उहाँहरुले...