बद्रीविक्रम थापा समाजसेवाका पर्याय
श्रीओम श्रेष्ठ‘रोदन’
असार १९, २०७८ शनिबार
अनौठो हुन्छ, मानिसको मन पनि । कसैलाई बिर्सन खोजेर सकिँदैन । कसैलाई सम्झेर पनि सम्झिँदैन । नदेखिने मन किन सम्झनामा पनि भेदभाव गर्छ । हुन त मनको मूल्याङ्कनमा गल्ती नहुन सक्छ । बाँचुञ्जेल र मृत्युपछिका मात्र कुरा होइन । आदर्श र स्वार्थ छुट्टिने पनि यसरी नै होला । म र मेरो भन्नेहरू पद र शक्तिले टिकिरहन खोज्छन् । तर, स्थायी कहिल्यै हुँदैनन् । हामी र हाम्रो भन्नेहरू अस्थायी कहिल्यै हुँदैनन् । अरूका बन्ने र अरूले सम्झिरहने...