तनाव व्यवस्थापन
गोरखापत्र अनलाइन
आश्विन २४, २०७७ शनिबार
आजकल तनाव, डिप्रेसन, आत्महत्याजस्ता विषयसँग हामी दिनहुँजस्तो साक्षात्कार भइरहेका हुन्छौँ । सञ्चार माध्यमले कुनै न कुनै रूपमा यसको प्रचारप्रसार गरिरहेका हुन्छन् । आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो । हाम्रो काम, हाम्रो शरीर एक ठाउँमा छ तर मन अर्कै ठाउँ पुगिसकेको हुन्छ, यही नै तनावको कारण हो । मन स्थिर नभएर अस्थिरताको अवस्था, असन्तुलनको अवस्था तनाव हो ।
निद्रा...