अल्जाइमरप्रति चेतना
गोरखापत्र अनलाइन
चैत्र १६, २०७७ सोमबार
नेपालमा मानसिक रोगको बारेमा अझै पनि खुलेर कुरा गर्ने वातावरण बनिसकेको छैन । त्यसैले समाज र इष्टमित्रले के सोच्लान् भन्ने डरले मानसिक रोगलाई सकेसम्म अरूबाट लुकाएर राख्ने गरेको पाइन्छ । डिमेन्सिया भनेको स्मरणशक्तिमा नकारात्मक प्रभाव पार्ने लक्षणहरूको समूह हो । अल्जाइमर मस्तिष्कको रोग हो जसबाट क्रमशः स्मरणशक्ति र कुनै कुरा चिन्ने क्षमताको ह्रास हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म संसारभरि १३ करोडभन्दा...