समृद्धिको आधार युवा उद्यमशीलता
गोरखापत्र अनलाइन
भाद्र २४, २०७८ बिहीबार
‘समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ २०७२ साल फागुन १९ गते देशका तमाम युवाका लागि नेपाल सरकारद्वारा स्थापित क्रियाशील, स्वशासित र सङ्गठित संस्थाको रुपमा राष्ट्रिय युवा परिषद्को गठन गरेको छ । युवाको हकहितको संरक्षण र संबद्र्धनका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद...