ज्येष्ठ नागरिकप्रतिको जिम्मेवारी
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
मानव जीवनको उत्तरार्धको चरण ज्येष्ठ नागरिकको उमेर समूह हो । यो समूह भनेको ज्ञान, अनुभवका भण्डार, विज्ञको समूह तथा जिउँदो इतिहासका ठेली हुन् । २०७८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या कुल जनसङ्ख्याको करिब २० लाख रहेको छ । समय परिवर्तनशील छ । विश्वव्यापीकरण, निजीकरण र आर्थिक उदारीकरणको प्रभावसँगै विश्व एक गाउँका रूपमा परिणत भएको छ । नवीनतम प्रविधिको युगले समाजलाई रूपान्तरण गर्दै लगिरहेको छ । हिजोको...