सामरिक कब्जामा रहेकोे देश
गोरखापत्र अनलाइन
मंसिर ६, २०७७ शनिबार
अफगानिस्तान फेरि एकपटक बहुचर्चामा आएको छ । ४० वर्षभन्दा लामो गृहयुद्धमा फसेको अफगानिस्तान विश्वका शक्तिशाली देशहरूको रणभूमि बन्दाबन्दै पनि यतिखेर फेरि एकपटक मेलमिलापको चरणमा प्रवेश गरिरहेको छ । पहिले सोभियत रूस र पछि अमेरिकी सेनाले परेड खेलेको अफगानिस्तानमा अमेरिका, अफगान सरकार र लडाकु तालिवानबीचको वार्ता सफल होला ?
दक्षिण–एसियाको उत्तर–पश्चिम क्षेत्रमा विस्तारित सिन्धु घाँटी सभ्यता (३३००–१३०० बीसी) अफगानिस्तानको...