चक्रव्यूहभित्र लड्दै मध्यम वर्ग
गोरखापत्र अनलाइन
जेष्ठ १३, २०७८ बिहीबार
धेरै हैन, मात्र केही समयअघिको कुरा हो । जब कोरोना महामारीको अध्याय नेपालबाट सकिएकोजस्तो लाग्थ्यो । चियागफमा सुनिन्थ्यो कि नेपालीले भाइरसलाई नै हराइसके, हाम्रो प्रतिरक्षा शक्ति अरू मुलुकका भन्दा बढी नै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गर्ने दैनिक तथ्याङ्कलाई वास्ता गर्नै छोडिसकेका थियौँ । अब त केही भइहाले पनि भ्याक्सिनले बचाउँछ भन्ने सोचेका थियौँ । जतिखेर बाँकी विश्व महामारीमा थप दबिँदै थियो, हामीले...